नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण सम्पादन गर्नुहोस्

संख्यावाची

अर्थ सम्पादन गर्नुहोस्

बीस र आठ जोड्दा हुन आउने गन्ती बुझाउने सङ्ख्या, २८

उदाहरण सम्पादन गर्नुहोस्

उसको जेथो कम्तीमा पनि सात चौको अठ्ठाइस करोड त हुनैपर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: twenty-eight