अठतीस
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
सम्पादन गर्नुहोस्संख्यावाची
अर्थ
सम्पादन गर्नुहोस्तीस र आठ जोड्दा हुन आउने गन्ती बुझाउने सङ्ख्या, ३८
उदाहरण
सम्पादन गर्नुहोस्भीमनिधि तिवारीका आजसम्म अठतीस नाटक प्रकाशित छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Thirty-eight