अटैसा

नाम

ना॰ बीच–बीचमा समान अन्तर पारी सातवटा वा नौवटा प्रायः सुनको बुट्टेदार गेडी हाली उनेर बनाएको पोतेको माला; नौगेडी ।

  1. अङ्ग्रेजी: