अटाइ
अटाइ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अटाउ (+ आइ॰] अटाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] अटाइनु— अ॰ क्रि॰ अटाउने होइनु । अटाई नअटाई— क्रि॰ वि॰ [अटाई+नअटाई] ठाउँ नपुगे पनि कोचाकोच पारी; अटेसमटेस परेर; ठसाठस भरिएर; उरमुट्ट ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: