अटल विशेषण

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

हलचल नहुने; विचलित नहुने; नडगमगाउने

उदाहरण सम्पादन गर्नुहोस्

१. जनताको प्रजातन्त्र प्रतिको अटल आस्थामा कुनै विचलन आएको छैन।

२. हिमाल जसरी अटल छ त्यसैगरी उनीहरूको यो संस्कृति पनि अटल रहेको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अटल&oldid=39961" बाट अनुप्रेषित