अटमट्ट
अटमट्ट
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰वि॰ [अ॰ मू॰ (बि॰) मट्+ट] १. अटाईनअटाई; नअटाउने गरी; अटेसमटेस; उरमुट्ट । वि॰ २. जीउमा लुगा लाउँदा कसाकस भएको; कुनै भाँडो वा ठाउँमा कुनै पदार्थ बेसरी खाँदिएको वा भरिएको; खाँदाखाँद भएको; कसिएको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: