अझारो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ अध्यारोप ] १. दोष लाउने काम; दोषारोपण; अभियोग । २. अत्तो; फत्तुर । ~ र बझारो— ना॰ १. गाली र बझौटी । २. दोषारोपण र बाझाबाझ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: