अज्ञेय

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. जान्न नसकिने; ज्ञान गर्न नसकिने । २. बुझ्न, सम्झन, भेउ पाउन वा थाहा पाउन नसकिने; दुर्बोध; अगम्य । विप॰ ज्ञेय । — ता— ना॰ १.नजानिँदोपन; नबुझिँदोपन । २. नबुझिँदो स्थिति; अगम्यता । — वाद— ना॰ दृश्य वा बोध्यभन्दा परको वस्तुलाई जान्न वा सोचेर मात्र निर्णय दिन सकिँदैन भन्ने सैद्धान्तिक मत ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: