अज्ञानता
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्असङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्ज्ञान नभएको अवस्था; ज्ञान नभएको व्यक्तिमा हुने गुण
उदाहरण
सम्पादन गर्नुहोस्१. बोक्सी भनेकै हाम्रो अज्ञानता रहेछ।
२. अज्ञानताका कारण सबै बिरामी उपचारमा आउंदैनन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: ........