अज्ञात
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
ज्ञात नभएको; थाहा वा जानकारी नभएको
उदाहरण सम्पादन गर्नुहोस्
१. यस्ता गीतका रचनाकार अज्ञात हुन्छन्
२. अन्य नेताको स्थिति पनि अज्ञात नै छ
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: unknown