अजोड
अजोड
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [अ+जोड ] १. जोडा नभएको; बिजोडा; अजोर । २. जोडा लाग्न नसकिने; बेजोड; अनुपम; अबितीय । ३. ज्यादै ठूलो; भयानक । ४. ज्यादा; धेर । > अजोडी— वि॰ अजोड; अजोरी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: