अजिटन

नाम

ना॰ [अङ्॰ एड्जुटान्ट ] सेनामा कमान्डिब अफिसरको सहायक अधिकृत; ऐटनपति । > अजिटनी— ना॰ अजिटनको पद वा दर्जा ।

  1. अङ्ग्रेजी: