अजय

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. जित्न नसकिने; विजय गर्न नसकिने; अजेय । (उदा॰— अजय छ हाम्रो झन्डा, अजय छ हाम्रो देश॰ । ना॰ २. पराजय; हार । — पाल— ना॰ १. सङ्गीतमा भैरव रागको छोरो; शुद्ध स्वर लाग्ने एक राग । २. काभ्राका जस्तै पात हुने, हरियो फूल फुल्ने, खैरो रबको फल फल्ने एक वृक्ष वा त्यसकै फल; जमालगोटा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अजय&oldid=43995" बाट अनुप्रेषित