अजम्मर
अजम्मर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰ अजरामरे कहिल्यै बूढो नहुने र नमर्ने; धेरै समयसम्म रहने । > अजम्मरी— ना॰ १. रङ्गीबिरङ्गी, ताजा छँदा पनि सुकेको जस्तो देखिने र पानीमा परे फेरि कोपिलाजस्तो हुने फूल फुल्ने एक बोट; त्यस्तो फूल । २. अजम्मर हुनाको भाव वा अवस्था । वि॰ ३. कहिल्यै बूढो नहुने र नमर्ने; सधैँ रहिरहने; अमर । ४. कहिल्यै नमर्ने ओखती हुने (बुटी॰ । अजम्मरे— वि॰ अजम्मरी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: