अजमाउनु
अजमाउ–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [फा॰ आज्मा+आउ+नु ] १. उपयोग वा प्रयोग गरी हेर्नु; परीक्षा वा जाँच गरी हेर्नु; परीक्षण गर्नु । २. पारख वा परख गर्नु । ३. ठीक–बेठीक वा हुने–नहुने जाँच्नु या पर्गेल्नु । ४. मनमा गढ्नु; कल्पना गर्नु; मनमा सोच्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: