अजब

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ लम्बाइ, चौडाइ, उचाइ वा भार आदिमा ज्यादै ठूलो आकार वा प्रकारको । — को— वि॰ १. डरलाग्दो । २. बडेमाको; औधी ठूलो (अजबको रूख, अजबको भारी इ॰) ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अजब&oldid=43984" बाट अनुप्रेषित