अछुतो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्नछोइएको; प्रभाव नपरेको
उदाहरण
सम्पादन गर्नुहोस्१. ती पनि भारतीय चलचित्रको प्रभाववाट अछुतो रहन सकेका छैनन्।
२. देशले भोगिरहेको सङ्कटबाट सङ्गीत उद्योगसमेत अछुतो छैन।
अर्थ
सम्पादन गर्नुहोस्छुन नहुने; लेनदेन र बोलचाल गर्न नहुने
उदाहरण
सम्पादन गर्नुहोस्१. कसैले अर्को कुनै पार्टीको भनेर अछुतो मानेको पनि म सहन सक्दिन।
अर्थ
सम्पादन गर्नुहोस्नसमेटिएको
उदाहरण
सम्पादन गर्नुहोस्१. केटाकेटीको कल्पनाबाट आखिरी के पो अछुतो छ र।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: