अछुत

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

[हि॰ अछूते ना॰ १. हिन्दू वर्णव्यवस्थाअनुसार नयाँ मुलुकी ऐन लागू हुनुभन्दा पहिले छुन नहुने वा पानी नचल्ने, छोईछिटो हाल्नुपर्ने भनी मानिएको समुदाय । वि॰ २. छुन नहुने वा नछोइएको; अस्पृश्य । > अछुती— ना॰ १. पहिले पहिले छुन नहुने मानिएको जात, अछुत । वि॰ २. छुन नहुने; तथाकथित तल्ला जातको । अछुतोद्धार— ना॰ अछुत जातिको उद्धार; अछुतीहरूको उद्धार; अछुत जातिसँग छुवाछूतको भेद नगर्ने काम, प्रक्रिया वा स्थिति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: