नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

चेतना गुमाएको; होस नभएको

उदाहरण सम्पादन गर्नुहोस्

१. म त्यति अचेत अवस्थासम्म पुगिसकेको छैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: unconscious