अचाडु

विशेषण

वि॰ [प्रा॰ अच्चाहिद < सं॰ अत्यहिते १. कसैसित नमिल्ने; छुच्चो; छुल्याहा; निहुँखोजाहा । २. अमिल्दो; नसुहाउने ।

  1. अङ्ग्रेजी: