नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

अन्याय; अत्याचार

उदाहरण सम्पादन गर्नुहोस्

धेरै दिनदेखि सहिरहेको त्यो अचाक्ली त्यस दिन वास्तवमा नै सहिनसक्नु भयो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

ज्यादै धेरै; अति

उदाहरण सम्पादन गर्नुहोस्

पेट्रोल, डिजेल आदिको मूल्यमा अचाक्ली बृद्धि

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: