अचकल्टो
अचकल्टो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰अर्ध > प्रा॰ अद्ध+कच्च<] १. पूरा नभएको; अधुरो । २. आधा पाकेको; कट्मिरो । ३. पूरा परिपक्व नभएको; अर्धशिक्षित । ४. पूरा काम दिन नसक्ने; अधबेस्रो (अचकल्टो काम; अचकल्टो ठिटो; अचकल्टो पढाइ इ॰) ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: