अङ्ग्रेज

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अङ्॰] संयुक्त अधिराज्य बेलायतका निवासी वा अङ्गीकृत नागरिक; बेलायती मूलका गोरा जाति । > अङ्ग्रेजी— वि॰ १. संयुक्त अधिराज्य बेलायतसित सम्बन्धित वा सोको विशेषता भएको । २. अङ्गे्रजको भाषासित सम्बन्धित । ना॰ ३. बेलायत, संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड र पहिले संयुक्त अधिराज्य बेलायतबारा अधीन तुल्याइएका क्षेत्रहरूमा बोलिने भाषा; इङ्गलिस ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: