अङ्गुलि

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] औँलो; अमल । — त्राण— ना॰ १. ताँदोको चोट जोगाउन हातका औँलामा लाइने खोल । २. अम्तर्नु; लक्खु । ३. सितार बजाउँदा औँलामा लाइने तारको उपकरण; नक्खी । ~ निर्देश— ना॰ १. औँलो ठड्याउने काम । २. औँल्याइ । — माल— ना॰ बुद्धकालीन एक क्रूर व्यक्ति -मान्छेका औँला काटेर माला लगाउने व्यक्ति, जो पछि बुद्धको शरण पथ्यो रू_ । ~ मुद्रा— ना॰ नाउँ खोपेको औँठी; छापेमुद्रो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: