अङ्गुरको झुप्पा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

झुप्पामा फल्ने गोलो आकारको सानो रसिलो फल

उदाहरण सम्पादन गर्नुहोस्

मैले तीन झुप्पा अङ्गुर खाएको थिएँ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: grape