अङ्गीकार
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्असङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्स्वीकार तथा समर्थन गर्ने काम; मन्जुरी
उदाहरण
सम्पादन गर्नुहोस्१. संविधानको प्रस्तावनामा नै संवैधानिक सर्वोच्चतालाई अङ्गीकार गरिएको छ ।
२. युवापुस्ताले भने सिद्धान्तलाई थाती राखेर यथार्थवादी सोचलाई अङ्गीकार गर्यो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: