अङ्गराग

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ अङ्ग+राग] विशेषतः प्राचीन र मध्यकालीन समाजमा प्रचलित, शरीरमा घसिने सुगन्धित द्रव्य । अङ्ग वाक्य— ना॰ [सं॰] मिश्र वाक्यभित्र रहेको, अर्थ बुझाउन अर्को वाक्यको अपेक्षा राख्ने, पूरक वा कारकको रूपमा रहेको उपवाक्य । (जस्तै— 'जसको किताब हो उसैलाई देऊ रू' यो मिश्र वाक्यमा 'उसैलाई देऊ' अङ्गी वाक्यको अधीनमा रहेकाले 'जसको किताब हो' उपवाक्य अङ्गवाक्य बनेको छ ।) अङ्ग विकार— ना॰ [सं॰] शरीरको बनावटमा भएको दोष; जीउका अवयवहरूमा भएको विकृति (कूँजो, डुँडो, अन्धो आदि॰; शरीरका अवयवमा हुने घटबढ वा बाङ्गोटिङ्गो अवस्था । अङ्ग विक्षेप— ना॰ [सं॰] १. दुखाइ वा संवेदनाले हातगोडा ६याँक्ने काम । २. नाचगानमा भाव–प्रदर्शन गर्न हातगोडा आदि अङ्गहरू नचाउने कार्य; हातगोडाको हाउभाउ । अङ्ग विद्या— ना॰ [सं॰] सामुद्रिक शास्त्रका अनुसार शरीरका अङ्ग–प्रत्यङ्गको गठन वा तिनमा रहेका विभिन्न चिह्न वा हातगोडाका रेखाहरू हेरेर भएको वा पछि हुने कुरा बताउने शास्त्र; हस्तरेखा हेरेर शुभाशुभ फल पत्ता लगाउने विद्या ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: