अघ्र्य

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. देवता, अतिथि वा मान्यजनलाई सत्कार वा पूजा गर्दा चढाइने वा दिइने जल, पञ्चामृत, दूबो आदि वस्तु । वि॰ २. पूजा गर्न हुने वा लायक; पूज्य । ३. मोल धेरै पर्ने; मूल्यवान् ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: