नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

घोषणा नभएको

उदाहरण सम्पादन गर्नुहोस्

१. उनीहरूले राजनीतिक पार्टीका गतिविधिलाई अघोषित रूपमा प्रतिबन्ध लगाएका छन्।

२. त्यहाँ अघोषित मेला लागिरहेको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:undeclared