अघिल्तिर

विशेषण

क्रि॰वि॰ [अघिल्लो+तिर] १. कुनै निश्चित वस्तु, समयरेखा, व्यक्ति आदिका सामुन्ने; अगाडिपट्टि । २. मुखेन्जी; हाकाहाकी ।

  1. अङ्ग्रेजी: