अघासुर

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. श्रीमद्भागवत महापुराणमा वर्णित, कृष्णलाई मार्ने अभियानमा कंसले पठाएको र कृष्णले मारेको अजिङ्गररूपी राक्षस । वि॰ २. खन्चुवा; घिचास; अगस्ति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: