अघाउनु
अघाउ–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [सं॰ आघ्राणे १. खाएर वा पिएर तृप्त हुनु; टम्म हुनु; अगाउनु । २. कुनै कुराबाट अमन हुनु; वाक्क हुनु; कुनै कुराबाट विरक्त हुनु । > अघाउन्जेल/अघाउन्जेली— क्रि॰वि॰ अघाउँजी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: