अग्रिम
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्अगाडिको; अघिल्लो; पहिले नै गरिने
उदाहरण
सम्पादन गर्नुहोस्१. ठूलो खालको आमसभा गर्दा स्थानीय प्रशासनलाई अग्रिम जानकारी गराउने ।
२. आयकरमा अग्रिम करकट्टीको व्यवस्था सामान्यजस्तो भइसकेको छ ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: