अग्राख/अग्राठ
अग्राख/अग्राठ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ १. सालको काठ । २. कुनै पनि काठको भित्रको चुरो । (उदा॰— काठको बाकलभित्र पलाँस र पलाँसभित्र अग्राख हुन्छ भन्ने चाल नपाउने तँ केको सिकर्मी ;) । वि॰ ३. बलियो (काठपात आदि) । ४. शक्तिशाली (मान्छे॰ आदि ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: