अग्रसर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्अघि सरेको; अघि बढेको
उदाहरण
सम्पादन गर्नुहोस्१. हामीले उनीहरुका माग पूरा गर्नेतर्फ अग्रसर भएका छौँ।
२.टोलको सरसफाईसम्मका सबै सामाजिक काममा अग्रसर हुन्छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: