नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

काम, योग्यता, योगदान आदिको दृष्टिकोणले अगाडि रहेको

उदाहरण सम्पादन गर्नुहोस्

१.सुनसरी जिल्ला पूर्वी तराईका जिल्लामध्ये तरकारी उत्पादनमा अग्रणी मानिन्छ।

२.बुद्धि विकासमा वंशजको अग्रणी भूमिका हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: