नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

पहिले जन्मेको अथवा कुनै काम पहिला सुरु गरेको व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

हाम्रा अग्रजहरूले जिरोबाट यहाँसम्म ल्याइपुर्याइदिनु भयो, अब गर्ने भनेको हामीले नै हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

कुनै क्षेत्र विशेषमा काम पहिला सुरु गरेको; पहिले जन्मेको

उदाहरण सम्पादन गर्नुहोस्

अग्रज कवि धरणीधर कोइराला सम्वत् १९७२ सालमा काशीबाट प्रकाशित हुने गोर्खाली पत्रिकाको माध्यमबाट नेपाली साहित्य फाँटमा प्रवेश गरेका हुन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: