नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सुधारका लागि प्रगतिशील विचार लिएर अगाडि बढ्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. शान्ति , प्रजातन्त्र र अग्रगमनका लागि मुलुकले संवाद एवं सहमति खोजिरहेको छ।

२. सामाजिक अग्रगमनको लागि अनेकताभित्र एकता खोज्नुपर्ने हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: ........