नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

अगुवा हुने काम; नेतृत्त्व गर्ने वा बाटो देखाउने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. घर नजिकै पुगे पछि हामीले जिप रोक्यौं र मनोज कै अगुवाइमा यात्रा अगिबढायौं।

२. दुई हप्ता अगाडि कलाकार संघको अगुवाइमा चलचित्रकर्मीले शान्ति जुलुस गरे।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: