अगुवा
अगुवा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अगि+उवो १. खेतीबारीको काम गर्न जग्गाधनीका तर्फबाट स्थायी वा अस्थायी रूपमा तैनाथ गरिएको कम्तियामुन्तिरको कर्मचारी; कम्तियाको सहायक ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [अगि+ उवो १. अगि हिँड्ने । २. कुनै काममा अगि सर्ने; बाटो देखाउने; मार्गदर्शक; भेगियारे । ना॰ ३. नेता । श्र अगुवाइ— ना॰ नेताले गर्ने काम; नेतृत्व । — गिरी— ना॰ अगुवाइ; नेतृत्व ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: