नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

बल्दो दाउरो, अघुल्टो

उदाहरण सम्पादन गर्नुहोस्

अगुल्टोले हानेको कुकुर बिजुली चम्किंदा तर्सन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:A piece of burning wood