नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ईस्वी संवतको पात्रो अनुसार आठौँ महिना; जुलाइभन्दा पछिल्लो र सेप्टेम्बरभन्दा अघिल्लो महिना

उदाहरण सम्पादन गर्नुहोस्

१. अमेरिकाले एटमबमको पहिलो प्रयोग सन् १९४५ को अगष्ट ६ मा जापानको हिरोशिमा शहरमा गर्‍यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:August