नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

पत्रपत्रिका; समाचारपत्र; खबरकागज

उदाहरण सम्पादन गर्नुहोस्

१. मैले ती अखबारहरू खुब ध्यान दिएर पढेँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Newspaper