अक्षरारम्भ
अक्षरारम्भ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. बालकलाई पढाउन प्रारम्भ गराउने एक धार्मिक कर्म; वैदिक पद्धतिअनुसार गरिने सोह्र संस्कारमध्ये एक । २. अक्षर वा लिपिका अध्ययनको आरम्भ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: