अक्षता
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्असङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्टीका लगाउन वा देवीदेवतालाई चढाउन दही, पानी आदिमा मुछिएको रङ्गिन वा सादा चामल
उदाहरण
सम्पादन गर्नुहोस्१. बिहानै बा, आमाले रातो अक्षताको टीका लगाएर बिदा गर्नुभयो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: