अक्रम
अक्रम
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] क्रम नमिलेको; सिलसिला नभएको । — ता— ना॰ ठाउँमा नपरेर पदको क्रम नमिल्ने हुँदा हुने एक प्रकारको काव्यदोष; क्रमविहीनता । > अक्रमातिशयोक्ति— ना॰ अलङ्कारशास्त्रअनुसार कार्य र कारणको एकैसाथ अथवा पहिले कार्य पछि कारणको उल्लेख हुँदा पर्ने एक अलङ्कार; अतिशयोक्ति अलङ्कारको एक भेद ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: