अक्टोबर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्अङ्ग्रेजी पात्रो अनुसार दसौं महिना; सेप्टेम्बरभन्दा पछिल्लो र नोभेम्बरभन्दा अघिल्लो महिना
उदाहरण
सम्पादन गर्नुहोस्यिनीहरू प्रत्येक वर्षको अक्टोबर सम्ममा साइबेरियाबाट यहाँ आइपुग्छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: October