अक्कल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अ॰ अक्ले कुनै अप्ठ्यारो स्थिति वा समस्या सुल्झाउने दक्षता; जटिलभन्दा जटिल काम पनि फत्ते पार्ने खुबी; बुद्धि; चतुथ्या्यँ; समझ । — दार— वि॰ अक्कली । — मन्द— वि॰ अक्कली । > अक्कली— वि॰ अक्कल भएको; सिपालु; बुद्धिमान्; अकली ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: