अकुपञ्चर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्सियोले शरीरको विभिन्न भागमा घोचेर गरिने उपचार पद्धति
उदाहरण
सम्पादन गर्नुहोस्१.अकुपञ्चर चिकित्सा चीनबाट सुरु भएको मानिन्छ। २.नेपालमा अकुपञ्चर सेवा सुरु भएको भने झन्डै २० वर्ष भएको छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: