अकासिनु
अकासि–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [अकास+इनु] १. अकासमा माथिमाथि उड्दै जानु । २. सतह वा जीवनको यथार्थबाट बहकिनु । ३. सम्पत्तिको मात्रा, वस्तुको मोल आदि वृद्धि हुनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: